मार्टिनेज चम्किँदा पेरुमाथि अर्जेन्टिनाको सहज जित


१६ असार २०८१, आईतवार
arg 1

काठमाडौं । कोपा अमेरिका–२०२४ अन्तर्गत आज (आइतबार) बिहान भएको खेलमा अर्जेन्टिनाले पेरुलाई पराजित गरेको छ । अर्जेन्टिनाले पेरुलाई २–० ले पराजित गरेको हो ।

अर्जेन्टिनाका लागि लाटुरो मार्टिनेजले ४७ औं र ८६औं मिनेटमा गोल गरे । त्यस्तै आज बिहान भएको अर्को खेलमा चिली र क्यानडाबीचको खेल बराबरीमा सकिएको छ । खेलमा दुवै टोलीबाट गोल हुन नसकेपछि ०–० गोलको बराबरीमा खेल सकिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७