प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् कार्यसूची ?


१६ असार २०८१, आईतवार
samsad asar 13

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक आज (आइतबार) दिउँसो ३ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा आर्थिक विधेयक २०८१ माथि छलफल गरी अर्थमन्त्री वर्षमान पुनले पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै, अर्थमन्त्री पुनले नै राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयकमाथि छलफल गरी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७