युरोकप : आज राति दुई खेल, जर्मनीले डेनमार्कको सामना गर्दै


१५ असार २०८१, शनिबार
Germany 2

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताअन्तर्गत आज (शनिबार) राति दुई खेल हुने तालिका रहेको छ । प्रतियोगिताअन्तर्गत अन्तिम १६ का दुई खेल हुने भएका हुन् ।

पहिलो खेल स्विट्जरल्यान्ड र इटालीबीच हुने तालिका रहेको छ । स्विट्जरल्यान्ड र इटालीबीचको खेल नेपाली समयअनुसार आज राति ९ः४५ बजेबाट सुरु हुने तय भएको छ । दोस्रो खेल जर्मनी र डेनमार्कबीच हुने तालिका छ । आयोजक जर्मनी र डेनमार्कबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७