बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक जारी


१३ असार २०८१, बिहीबार
baluwatar meeting e1719487983740

काठमाडौं । शान्ति प्रक्रियाको पूर्णता र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित रहेर प्रमुख तीन दलका नेताहरूको छलफल अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

WhatsApp Image 2024 06 27 at 5.15.56 PM 1719488077

बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरू सहभागी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७