मालिकनीले राखिन् घरमै काम गर्ने युवकसँग सम्बन्ध, यसरी खुल्यो पोल
शंका लागेपछि श्रीमानले श्रीमतीको स्टिङ अपरेशन गरे, स्टिङ अपरेशनबाट नोकरसँग मिलेर आफूलाई बाइपास गर्न खोजेको थाहा भयो । यो घटना भारत इन्दौरको हो । अर्काकी श्रीमतीसँग अवैध यौन सम्बन्ध राख्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आफ्नी श्रीमतीको नोकरसँग अवैध सम्बन्ध भएको शंका भएपछि श्रीमानले श्रीमतीको मोबाइलमा रेकर्डिङ एप्लिकेशन डाउनलोड गरिदिए । श्रीमती र नोकरबीच भएको कुराकानी रेकर्ड सुनेपछि श्रीमानको होश नै उड्यो । उनीहरुबीच आफूहरुबीचको सम्बन्धलाई अगाडि बढाउन आफ्ना श्रीमानलाई मार्नेसम्मको योजना रहेको खुलेको छ । एजेन्सी .gif)

.png)

