चीनमा गएको भूकम्पले काठमाडौंलाई विहानै तर्सायो


२०७६ चैत ७ शुक्रबार १६:०९ बजे

काठमाडौं, ७ चैत । काठमाडौंमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान ७ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको केन्द्र चीन भएको जनाइए पनि थप विवरण आइसकेको छैन ।

भूकम्पको केन्द्र र कति स्केलको हो भन्ने बारेमा थप विवरण आउन बाँकी छ । कोरोना भाइरस संक्रमणको त्रासमा रहेका नागरिकलाई एकाविहानैको भूकम्पको धक्काले थप त्रसित बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७