अब नागरिकता विना नै पासपोर्ट बनाउन सकिने

प्रकाशित मिति :2017-09-11 17:29:09

काठमाडौं : सोमबार बसको मन्त्रिपरिषदको बैठकले विदेशमा रहेका नेपालीहरूका सन्तानलाई नागरिक्ता नभएपनि पासपोर्ट दिने निर्णय गरेको छ ।

बैठकले विदेशमा अभिभावक भएको कारण उनीहरको छोराछोरीले नागरिक्ता लिन नपाएको र नागरिक्ता नभएकै कारण पासर्पो लिन नपाएको भन्दै नागरिकता नएपनि पासर्पोट दिन मिल्ने सरकारले नयाँ ब्यावस्था ल्याएको हो । यस्तो पासपोर्टको म्याद बढीमा चार वर्षको हुनेछ । भने, बढीमा चार वर्षका लागि यस्तो राहदानी वितरण गर्ने निर्णय गरेको हो । अहिलेसम्म राहदानी बनाउन नागरिकता अनिवार्य थियो ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula