पशुपतिमा जलेको आस्थाको दियो (२० तस्विरमा हेर्नुहोस्)

प्रकाशित मिति :2017-08-24 21:56:43

प्रबिन कुलुङ राई
काठमाडौँ: हरितालिका तीजका अवसरमा बिहीवार देशभरका शिव मन्दिरहरुमा महिला दर्शनार्थीको घुइँचो लागेको थियो ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको थियो ।अधिकाशं नारीहरुले शिबको नाम  लिदै दियो जलाइरहेको थियो ।

भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । विषेशगरी नेपाली हिन्दु नारीहरुले निराहार व्रत वसी नाचगान गरेर रमाउने गर्छन् ।

 

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula