उद्धार गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली

प्रकाशित मिति :2017-08-13 20:49:29

अविरल वर्षासँगै कैलाली जिल्लाको भजनी नगरपालिका ठेकीपुर,नयाँ बस्ती, दैलेखी टोल लगायतका गाउँमा भएको डुवानका कारण बिचल्लीमा परेका स्थानीय बासिन्दाको आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्दै । तस्वीरः रासस

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula