उपेन्द्र यादव नयाँदिल्ली पुगे

प्रकाशित मिति :2017-03-20 23:56:06

काठमाडौं : सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव बनारसमा अवस्थित काशी हिन्दू विश्वविद्यालयमा आयोजित एक सेमिनारमा सहभागी हुन सोमबार नयाँदिल्ली गएको छ । सो विश्वविद्यालयको नेपाल स्टडी सेन्टरले आयोजना गरेको ‘दक्षिण एसियाको सन्दर्भमाः संवैधानिक विकास’ नामक कार्यक्रममा प्रमुख वक्ताको रूपमा भाग लिन यादव सोमवार बेलुका दिल्लितर्फ लागेको फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

 

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula