कान्ति बाल अस्पतालः दुई नर्सको भरमा ५२ बिरामी


८ मंसिर २०७४, शुक्रबार
स्टाफ नर्स nurse

काठमाडौं: मुलुककै एकमात्र केन्द्रीय बाल अस्पतालमा राम्रो सेवा पाईएला र रोग निको होला भन्ने धेरैको आशा हुन्छ ।स्टाफ नर्स nurse

तर कान्ति बाल अस्पतालको यथार्थ अर्के छ । यहाँ दुई नर्सले ५२ जनासम्म बिरामीलाई सेवा दिनुपर्छ ।अस्पतालको मेडिकल वार्डमा ५२ शय्या छन् । वार्ड सधैँजसो भरिभराउ हुन् तर विरामीलाई हेरचाह गर्ने दुई नर्समात्र हुन्छन् ।

सो वार्डका लागि अस्पतालले १० नर्स खटाएको छ तर पालो बाँडिएर खटिँदा एक सिफ्टमा दुईजना नर्समा हुन्छन् ।साप्ताहिक बिदा, सार्वजनिक बिदा र सिफ्ट बाडिँदा ड्युटिमा दुईजनामात्र हुन्छों वार्डका नर्स निर्मला रेग्मीले भनिन् ।

हस्पतालकै पेईङ वार्डका ४० शय्याका लागि पनि दुईजनामात्र नर्स छन् ।, यो खबर आज कोनागरिकमा समचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७