४ तस्बिरमा कामुक अवतार ट्रम्प पत्नी


७ मंसिर २०७४, बिहीबार
melaniya trump

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नीको कारण अहिले तनावमा छन् । ट्रम्प तनावमा हुनुको कारण हो पत्नीको हट फोटो सुट । हुन त मेलानिया ट्रम्पसँग बिहे गर्नु पहिले स्लोभेनियाका टप फेसन मोडेल हुन् । त्यसो हुनाले पनि उनको लागि हट फोटो सुट सामान्य हो । तर, ट्रम्प पारिवारिक दबाबमा परेको कारण पत्नीको हट तस्बिरले टाउको दुखाइको विषय बनेको हो ।

melaniya trump
विदेशी सञ्चारमाध्यमरुले हलिउडको कलाकार भन्दा हट भन्दै समाचार सम्प्रेसण गरेपछि झनै ट्रम्प तनावमा परेको हो । राष्ट्रपति ट्रम्प एक अमेरिकी अनलाइनका अनुसार राष्ट्रपति ट्रम्प आफ्नी श्रीमती मेलोनियाका हट तस्बिरहरू इन्टरनेटबाटै हटाउने प्रयासमा जुटेका छन् ।

melaniya 3
melaniya 2 melaniya 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७