मन्त्रिपरिषद् बैठकः एडीबीको १५० मिलियन डलर सहयोग स्वीकार


६ मंसिर २०७४, बुधबार
Gyanendra bahadur karki

काठमाडौं : सरकारले शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकको सहायता रकम स्वीकार गर्ने निर्णय गरेको छ ।Gyanendra bahadur karki

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारको अनुरोध अनुसार, शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकले सहायता वापत दिने भनिएको १ सय ५० मिलियन अमेरीकी डलर स्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकले सरकारका नियममित प्रशासनिक केही निर्णय पनि गरेको जानकारी अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७