निर्वाचनमा १३ जिल्लामा सुरक्षा चुनौतीः कुन-कुन जिल्ला ?
काठमाडौं: १३ जिल्लामा सुरक्षा चुनौती रहेको छ । जसमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा सुरक्षा चुनौती रहेको समाचार छ ।
त्यस्तै धादिङ, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं र भक्तपुर जिल्लामा पनि सुरक्षा चुनौती छ । तर, भक्तपुर र मकवानपुरमा भने सुरक्षा चुनौती सामान्य रहेको अन्नपुर्णमा समाचार छ ।
कुन कुन जिल्ला रु