निर्वाचनमा १३ जिल्लामा सुरक्षा चुनौतीः कुन-कुन जिल्ला ?


५ मंसिर २०७४, मंगलवार
toay RTCJEZTVYy

काठमाडौं: १३ जिल्लामा सुरक्षा चुनौती रहेको छ । जसमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोटमा सुरक्षा चुनौती रहेको समाचार छ ।toay RTCJEZTVYy

त्यस्तै धादिङ, चितवन, मकवानपुर, ललितपुर, काठमाडौं र भक्तपुर जिल्लामा पनि सुरक्षा चुनौती छ । तर, भक्तपुर र मकवानपुरमा भने सुरक्षा चुनौती सामान्य रहेको अन्नपुर्णमा समाचार छ ।

कुन कुन जिल्ला रु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७