कांग्रेस नेता निधि अस्वस्थ,अस्पतालमा भर्ना


४ मंसिर २०७४, सोमबार
nidi

धनुषा: छातिमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि काठमाडौँको ओम अस्पतालमा भर्ना भएका छन् ।nidi

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि धनुषामा रहेका निधि पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पुत्र प्रकाश दाहालको निधनपछि दाहाल परिवारलाई भेटन काठमाडौँ आएका थिए । धुनषामा रहँदा नै निधिलाई ज्वरो आएको र छातिमा कफ जमेको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७