प्रकाश दाहालको निधानप्रति भारतीय विदेशमन्त्रीद्वारा दु:ख व्यक्त


३ मंसिर २०७४, आईतवार
susma swaraj सुष्मा स्वराज

काठमाडौं: भारतीय विदेशमन्त्री सुष्मा स्वराजद्वारा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्ड पुत्र प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।

susma swaraj सुष्मा स्वराज
आइतबार दिउँसो ट्वीट गर्दै उनले मृत आत्माको चिर शान्तिको कामना समेत गरिन् । प्रकाश दाहालको आइबार बिहान करिब ६ बजे ‘आकस्मिक हृदयाघात’ बाट निधन भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७