बाबुरामले लेखे ‘प्रकाशको आकस्मिक निधनले स्तब्ध भएको छु’


३ मंसिर २०७४, आईतवार
baburam 2

 

काठमाडौं: नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले प्रकाश दाहालको आकस्मिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।baburam 2
‘प्रकाश दाहालको अल्पायुमै आकस्मिक निधनले स्तव्ध र मर्माहत भएको छु’, बाबुरामले ट्वीटरमा भनेका छन्,

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालका पुत्र प्रकाशको आकस्मिक निधनले मर्माहत भएको बाबुरामले बताएका हुन्। ‘मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना प्रकट गर्दछु ।’baburam bhattrai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७