छोराका निधनपछि ‘प्रचण्ड’ काठमाडौं फर्किदै


३ मंसिर २०७४, आईतवार
prachanda

काठमाडौ: छोरा प्रकाश दाहालको निधनपछि अध्यक्ष झापामा रहेका माओवादी प्रचण्ड  हेलिकोप्टरबाट काठमाडौं  तर्फ प्रस्थान गरेको छ ।prachanda

चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् । दाहाल सहित उहाकी छोरी ज्वाई लगायत ५ जना हेलिकप्टरबाट राजधानी उड्नु भएको छ । दाहाल र ओली झापामा आयोजित चुनावी सभालाई सम्वोधन गर्न हिजो त्यहा पुगेकाे थियाे ।

सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बिचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७