हेर्नुहाेस् सर्वाधिक चर्चित फिल्म ‘लुट –२’
काठमाडौं : फिल्म ‘लुट –२’ अब युट्युबमा पनि सार्वजनिक भएको छ । शुक्रबार युट्युब मार्फत सार्वजनिक गरिएको हो । निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ ।
निश्चल बस्नेतद्वारा निर्देशिक्त चलचित्रमा द्वन्द्व तथा सस्पेन्सलाई प्राथमिकता दिइएको छ । लुट-२ मा सौगात मल्ल, दयाहाङ राई, कर्मा, विपिन कार्की, सुशिलराज पाण्डे, ऋचा शर्मा, एलिसा रार्इ लगायत कलाकारले अभिनय रहेको छ । माधव वाग्ले तथा नरेन्द्र महर्जनद्वारा निर्मित चलचित्रको प्रदर्शन गएको फागुनमा भएको थियो ।