प्रशिक्षकले प्रशंसा गर्दा पत्रकार सम्मेलनमै नेइमार रोए (भिडियोसहित)


२६ कार्तिक २०७४, आईतवार
nemar
Treino da Seleção Brasileira na Granja Comary, em Teresópolis-RJ.. FOTO: Jefferson Bernardes/ Vipcomm

काठमाडौं:  प्रशिक्षक युनाइ एम्रीसँगको मतभेद र सँँधै मानिसहरुको नजरमा पर्नु ‘ ब्राजिलको पोष्ट म्याच कन्फ्रेन्सका क्रममा नेइमार परिवार सम्झिएर रोएका छन् ।

nemar
Treino da Seleção Brasileira na Granja Comary, em Teresópolis-RJ.. FOTO: Jefferson Bernardes/ Vipcomm

खासमा प्रशिक्षक टिटेले उनको प्रशंसा गरिरहेका थिए । तर, प्रशिक्षकको प्रशंसाले भावुक बनेका नेइमारले आफूलाई सम्हाल्न सकेन ।उनलाई भाषाले पनि अझै समस्या बनाएको छ । फ्रान्च भाषा राम्ररी नजानेकै कारण उनलाई अझै सम्वादमा अफ्ठ्यारो हुने गरेको छ, जसले पेरिस सेन्ट जर्मेनको ड्रेसिङ रुमको वातावरणलाई सहज बनाएको छैन ।

https://www.youtube.com/watch?v=V5kWE8X6uvc

नेइमारले भने एम्रीसँग आफ्नो सम्बन्ध राम्रो रहेको बताए । ब्राजिलका प्रशिक्षक टिटेले नेइमारसँग कुनै समस्या नरहेको र उनी निकै ठूलो हृदय भएका व्यक्ति रहेको बताए । टिटेले आफ्नो प्रशंसा गरिरहँदा नेइमार रोए र त्यहाँबाट निस्केर गए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७