यी हुन् संसारकै खतरनाक मानिस


२५ कार्तिक २०७४, शनिबार
man with most weapons in 5

एजेन्सी: अमेरिकन नागरिकलाई विश्वकै सबैभन्दा धेरै हतियार राख्ने व्यक्तिको रुपमा चिनिन्छ । उनीसँग ४ हजार भन्दा धेरै हतियारको भण्डार छ । जसका कारण उनी वन म्यान आर्मीको नामले पनि चिनिन्छन् ।man with most weapons in 5

बर्नस्टेन अमेरिकाको चर्चित ड्रागन हतियार पसलका मालिक हुन् । उनको हतियार भण्डारमा एकसेएक आधुनिक बन्दुक, मेसिन गन, पेस्तोल लगायतका हतियार छन् । हतियार भण्डारसँगै उनीसँग ६ वटा शूटिङ रेन्ज, पेन्टबल पार्क तथा मोटरक्रस पार्क पनि छन् ।

हालै एक न्यूज एजेन्सीलाई लिएको अन्तरवार्तामा उनले लस भेगास हमला पश्चात आफ्नो पसलबाट निकै ठूलो संख्यामा हतियार बिक्रि भएको खुलासा गरेका छन् ।

एक रिपोर्ट अनुसार अमेरिकाको ३ प्रतिशत मानिसहरुसँग मात्रै २६ करोड भन्दा धेरैगोटा बन्दुक छन् । अर्थात् औषतमा हरेक व्यक्तिसँग १७ वटा भन्दा धेरै बन्दुक रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७