चुनावमा काँग्रेसको आर्थिक जिम्मा विनोद चौधरीलाई


२४ कार्तिक २०७४, शुक्रबार
Binod Chaudhary विनोद चौधरी

काठमाडौं: नेपाली काँग्रेसले आर्थिक समृद्धि तथा विकास समन्वये उपसमितिको संयोजकमा नेपालका अर्वपति विनोद चौधरीलाई बनाएका छन् ।

Binod Chaudhary विनोद चौधरी
निर्वाचन लागि मूल आर्थिक परिचालनमा बालकृष्ण खाँणलाई संयोजक बनाएका छन् । भने निर्वाचन आर्थिक परचालन उपसमितिमा उद्योपति विनोद चौधरीलाई काँग्रेसले संयोजक बनाएका हुन् ।
यो भन्दा अघिल्ला निर्वाचनमा मौन रहँदै आएका चौधरी काँग्रेसले आर्थिक समृद्धि तथा विकास समन्वये उपसमितिको संयोजक बनाएपछि भने सक्रिय राजनीतिमा लागको हो । चोधरी केही दिन अगाडी मात्रै काँग्रेसमा प्रवेश गरेका थिए । उनलाई काँग्रेसले समानुपातिक तर्फका उम्मेदवार समेत बनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७