वाम क्षेत्रमा कांग्रेसका हेभीवेट यस्तो छ गठबन्धन र कांग्रेसबीचको रोचक प्रतिस्पर्धा


२१ कार्तिक २०७४, मंगलवार
pradip giri

काठमाडौं: जिल्लाको क्षेत्र १ मा वाम गठबन्धन र कांग्रेसबीचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ ।pradip giri

स्थानीय तह निर्वाचनको गरिणामलाई आधार मान्दा यो क्षेत्रमा वाम गठबन्धन बलियो छ तर कांग्रेसको हेभीवेट उम्मेदवारका कारण प्रतिस्पर्धा रोचक हुने भएको हो । कांग्रेसबाट नेता प्रदीप गिरीले प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् ।

विगतमा उनले क्षेत्र ४ बाट उम्मेदवारी दिने गरेका थिए । यसपटक गिरीले जन्मथलो रोजेका छन् । वामगठबन्धनबाट एमालेका केन्द्रीय सदस्य गंगाप्रसाद यादवको उममेदावी परेको छ ।

राप्रपाका केन्द्रीय सदस्य तथा स्थानीय स्तरमा अत्यन्त लोकप्रिय लगनलाल चौधरी पनि एमाले प्रवेशपछि वाम गठबन्धनलाई झनै फाईदा पुगेको छ ।, यो खबर आजको अन्नपुर्ण पोष्टले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७