चुनाब खारेज भन्ने बिप्लब अब आफै खारेज हुन्छ: नेता महरा


२० कार्तिक २०७४, सोमबार
Krishn bahadur Mahara

रोल्पा: उपप्रधानमन्त्री तथा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले नेत्रबिक्रम चन्द्रले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी खारेज हुने बताएका छन् । देशमा वा मपन्थीहरु एक भइरहेको समयमा चुनाब खारेज भन्ने बिप्लब अब आफै खारेज हुने अवस्थामा पुगेको नेता महराले बताए ।Krishn bahadur Mahara

रोल्पाको लिबाङमा प्रेस चौतारी रोल्पा र प्रेस सेन्टर रोल्पाले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महराले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर देशको नेतृत्व गर्ने दाबी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७