पार्टीमा योगदान नभएका देखि आपराधिक पृष्ठभूमिकासम्म उम्मेदवार


१९ कार्तिक २०७४, आईतवार
umeder
काठमाडौं : मंसिरमा हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवार थरीथरीका देखिएका छन् । पार्टीमा कुनै पनि योगदान नभएका, आपराधिक पृष्ठभूमिबाट आएका व्यक्तिदेखि व्यापारीसम्मले टिकट पाएका छन् । राजनीतिमा योगदान गरेका भन्दा यस्ता व्यक्तिले टिकट पाउँदा मतदाता यतिबेला अचम्म परेका छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

यस्ता छन् थरीथरीका उम्मेदवार-

umeder

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७