अर्घाखाँचीमा प्रतिनिधि र प्रदेश सभाकाे लागि २२ जनाकाे उम्मेदवारी


१८ कार्तिक २०७४, शनिबार
arghakhanchi district

अर्घाखाँची : प्रतिनिधी सभा र प्रदेश सभामा निर्वाचनका लागी अर्घाखाँचीमा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  मनोनयन दर्ताकै क्रममा सन्धिखर्कमा महिलाहरुको ठूलो जुलुस भएता पनी महिलाको उम्मेदवारी भने परेन ।

arghakhanchi district

दलहरूले नाच बाजा गाजा सहित उत्साह पुर्वक उम्मेदवारी दर्ता गरे ।  अर्घाखाँची जिल्लामा प्रतिनिधि सभामा  ८ जना प्रदेश सभामा ७ /७ जनाले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन  प्रमुख टेकराज गैरेले जानकारी दिए ।

प्रतिनिधिसभा सदस्य
(१) टोप बहादुर रायमाझी (बामगठबन्धन)
(२)डा. राम बहादुर बि. सि.(नेपाली कांग्रेस )
(३) सेर बहादुर भट्टराई बि. सि. ( रास्टिय जनमोर्चा )
(४)भोजराज दमासे ( एकीकृत रा. प्र. पा. रास्टबादी)
(५) छन्दबहादुर पन्थी ( नयाँशक्ति पार्टी नेपाल )
(६) बिष्णु प्रसाद मिश्र ( बिबेकशिल साझा पार्टी )
(७) बिष्णु कुमार गुरुङ ( मंगोल नेशनल अर्गनाइजेसन )
(८) डिल्लीराज भुसाल ( स्वतन्त्र )
प्रदेश सांसद
१ (क ) बिष्णु प्रसाद खनाल ( नेपाली कांग्रेस )
(ख) चेतनारायण आचार्य ( नेकपा एमाले )
(ग) सागर के. सि.( क्षेत्री )रास्टिय जनमोर्चा)
(घ) दिपक कुँवर ( रास्टिय प्रजातन्त्र पार्टी )
(ङ) गोकर्ण बहादुर थापा क्षेत्री( नयाँ शक्ति पार्टी )
(च) हरिप्रसाद भुसाल ( बिबेकशिल साझा पार्टी )
(छ) रोमाहर्ष खनाल ( स्वतन्त्र ) प्रदेश

२ (ख)
(१) हिम्मत बहादुर टण्डन( नेपाली कांग्रेस )
(२) रामजी प्रसाद घिमिरे ( नेकपा एमाले )
(३) झबिलाल थापा( रास्टिय जनमोर्चा )
(४) अम्मर बहादुर थापा (रास्टिय प्रजातन्त्र पार्टी )
(५) बिना सुनार (नेकपा ,माले )
(६) गणेश पौडेल ( नेपाल मजदुर किसान पार्टी )
(७) टुकमान हिताङ ( मनिष शिंह ) (नयाँ शक्ति पार्टी नेपाल )

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७