करिष्मा मानान्धर नयाँशक्तिको समानुपातिक सूचीको पहिलो नम्बरमा (सम्पुर्ण सूचीसहित)


१७ कार्तिक २०७४, शुक्रबार
karisma

काठमाडौं : नयाँशक्ति पार्टी नेपालले बुझाएको समानुपातिक सुचीको पहिलो नम्बरमा नायिका करिष्मा मानान्धर परेकी छिन् । शुक्रबार निर्वाचन आयोगले सार्वजनिक गरेको बन्द सूचीको एक नम्बरमा उनी परेकी हुन् ।

karisma

नयाँ शक्ति पार्टी निर्माण भएसँगै नयाँ शक्तिकी नेता बनेकी मानन्धर पार्टीको केन्द्रीय परिषद सदस्य हुन् । यस्तै नयाँ शक्तिबाट हिसिला यमीकी दिदी तिमिला यमी पनि समानुपातिकमा परेकी छन् ।Naya Sakti samanupatik list1

याे पनि हेर्नुहाेस्

३ सय ३० सीटका लागि ६ हजार ९४ जना बन्दसूचीमा (हेर्नुहोस् समानुपातिक उम्मेदवारको अन्तिम सूची)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७