देशैभरी उल्लासका साथ मनोनयन दर्ता (फोटो फिचर)


१६ कार्तिक २०७४, बिहीबार
Nepal top leaders देशैभरी उल्लासका साथ मनोनयन दर्ता

काठमाडौं : दोस्रो चरणमा हुने पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता शान्तिपूर्ण र व्यवस्थित ढङ्गले सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

Nepal top leaders देशैभरी उल्लासका साथ मनोनयन दर्ता बिहान १० बजेदेखि सुरु मनोनयन दर्ता कार्य अपरान्ह ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ सदस्य र प्रदेशसभाका लागि २५६ सदस्यका लागि उमेदवारी मनोनयन दर्ता गरिँदैछ । दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी ओली, प्रचण्ड, झलनाथ खनाल, बाबुराम भट्टराई र माधव नेपाल लगायत शीर्ष नेता चुनावी मैदानमा छन् ।

madhave nepal sanu kumar

KP Oli 3

KP Oli 8

Subsh Nembag 2

Prachand

gagan tapa n prakash man

Prachand 2

ram chandra paudel

jhalnatha khanal

subash nembhahang

Ishowr Pokheralbamdeb ghautam

krshna bahadur mahara sankar pokhrel

minendra rijal

 

pampha bhusal Lalitpur 3

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७