फेरी रहबर अन्सारी उम्मेदवार बने


१६ कार्तिक २०७४, बिहीबार
rahabar onsari

काठमाडौं : माओवादी केन्द्रका युवा नेता रहबर अन्सारी फेरी चुनाव लड्ने भएको छ । पर्साको निर्वाचन क्षेत्र १ को (क) बाट प्रदेशसभा सदस्यको लागि उनको उम्मेदवार परेको हो । यस भन्दा पहिले पनि उनले निर्वाचनको अनुभव लिसेका छन् ।

rahabar onsari
असोज २ मा भएको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा वीरगञ्ज महानगरपालिकामा मेयर पदमा उठेका थिए । विजयी हुन असफल भएका थिए उनी । उनले वीरगञ्ज महानगरपालिका मेयरमा ८ हजार ३ सय ५ मत पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७