केशब स्थापित प्रदेश सभाका उम्मेद्वार


१६ कार्तिक २०७४, बिहीबार
bidya sundar sakya

काठमाडौं : काठमाडौं महानगरको मेयरको उम्मेदवारको रुपमा चर्चामा आएका पूर्व काठमाडौंंको मेयर केशव स्थापित प्रदेश सभाको उम्मेदवार बनेका छन् । उनी बामगठबन्धको तर्फबाट काठमाडौं जिल्ला क्षेत्र न. ६ (क) प्रदेश सभामा उठ्ने भएका हुन् ।bidya sundar sakya

बाम गठबन्धनको साझा उमेद्वार बनेका स्थापित प्रदेश  उनी  मुख्य मन्त्रीका समेत दाबेदार हुन् । यद्यपी पार्टीको केन्द्रीय उपाध्यक्ष तथा प्रदेश न. ३ का संयोजक अष्टलक्ष्मी शाक्य भने प्रदेश सभामा उठेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७