छठको लागि भोली पनि सार्वजनिक विदा


९ कार्तिक २०७४, बिहीबार
Home ministry

काठमाडाैं : सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिने भएको छ । गृह मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै सरकारले थप एक दिन भोली सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।Home ministry

छठ पर्वको अवसरमा सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वमा सरकारले एक दिन मात्रै बिदा दिंदै आएको थियो ।

home ministry

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७