यस्ता छन्, माओवादी केन्द्रका उम्मेदवार (सूचीसहित)


५ कार्तिक २०७४, आईतवार
MAOIST CENTER

काठमाडौं :  आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा माओवादी केन्द्रले उम्मेदवारहरु टुंगो लगाएको छ । मंसिर १० गते पहिलो चरणका हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि ३२ वटा जिल्लामा ३७ वटा प्रतिनिधिसभाको लागि निर्वाचन क्षेत्र रहेको छ । जसमध्ये माओवादीले १६ सिटमा चुनावी प्रतिस्पर्धा गर्दैछ । हेर्नुहोस् सूची :

MAOIST CENTER

प्रतिनिधिसभा सभाको लागि माओवादी केन्द्रको तर्फबाट उम्मेदवार
भोजपुर – सुदन किराँती
सोलुखुम्बु – हेमकुमार राई
रामेछाप – श्यामकुमार श्रेष्ठ
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ – अग्निप्रसाद सापकोटा
नुवाकोट क्षेत्र नम्बर १ – हितबहादुर तामाङ
लमजुङ – देवप्रसाद गुरुङ
गोरखा क्षेत्र नम्बर १ – हरिराज अधिकारी
गोरखा क्षेत्र नम्बर २ – नारायणकाजी श्रेष्ठ
बाग्लुङ – देवेन्द्र पौडेल
रोल्पा – वर्षमान पुन अनन्त
रुकुम(पूर्व) – कमला रोका
रुकुम (पश्चिम) – जनार्दन शर्मा प्रभाकर
जुम्ला – गजेन्द्र महत
कालिकोट – दुर्गाबहादुर रावत
हुम्ला – चिमी लामा
जाजरकोट – शक्तिबहादुर बस्नेत

प्रदेशसभाका लागि माओवादी कैन्द्रका उम्मेदवारहरु
१.ताप्लेजुङ (ख) टंक आङबुहाङ
२. पाँचथर (ख) इन्द्र आङबो
३. संखुवासभा (क) पूर्णप्रसाद राई
४. ओखलढुंगा (ख) मोहनकुमार खड्का
५. खोटाङ (ख) रामकुमार राई
६. दोलखा (ख) विशाल खड्का
७. रसुवा (ख)
८. सिन्धुपाल्चोक-२ (क) युवराज दुलाल
९. सिन्धुपाल्चोक-२ (ख) दावा लामा
१०. नुवाकोट-१ (क) राधिका तामाङ
११. नुवाकोट २ (ख) हिरानाथ खतिवडा
१२ धादिङ-१ (ख) शालिकग्राम जमर कट्टेल
१३. धादिङ-२ (ख) जगत सिंखडा.
१४. गोरखा-१ (क) लेखबहादुर थापा
१५. गोरखा-२ (क) कमला नहर्की
१६. गोरखा-२ (ख) अमर तमु
१७. बाग्लुङ- १ (ख)
१८. बाग्लुङ-२ (क) चन्द्रबहादुर बूढा
१९. म्याग्दी (क)
२०. रोल्पा (क) कुलबहादुर केसी
२१. रोल्पा (ख) दिपेन्द्र पुन
२२. रुकुम पूर्व (क) तेजबहादुर ओली
२३. रुकुम पूर्व (ख) पूर्णबहादुर घर्ती
२४. जुम्ला (क) नरेश भण्डारी
२५. कालीकोट (ख) दूर्गाबहादुर राउत
२६. हुम्ला (क)
२७. हुम्ला (ख)
२८. रुकुम पश्चिम (क) गोपाल शर्मा
२९. रुकुम पश्चिम (ख) रातु कामी
३०.डोल्पा (ख) वीरबहादुर शाही
३१. बझाङ (ख) देवकी मल्ल
३२. बैैतडी (क) केशवबहादुर भट्ट
३३. दार्चुला (ख) मानबहादुर धामी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७