काठमाडौंका भुस्याहा कुकुर अमेरिका र क्यानडामा !


१ कार्तिक २०७४, बुधबार
dog in america

काठमाडौं  : यमपञ्चकको दोस्रो दिन कुकुर तिहार । यस दिन घरघरमा पालिएका कुकुरका पूजा गर्दै मिठामिठा खानेकुरा खुवाइन्छ । सडकमा रहेका कुकुरलाई भने यो अवसरले खासै छुँदैन । अाजकाे नागरिकमा खबर छ ।

dog in america

अझ खुट्टा भाँचिएका, आँखा फुटेका, रोग लागेका कुकुरका लागि त यो अवसर जुर्ने कुरै भएन । उनीहरु सबैका लागि आँखाका कसिंगर सरह हुन्छन् ।तर, यस्तै केही कुकुर भने स्वस्थ भएर जेट विमान चढी विदेश पुग्ने गरेका छन् ।

नेपाली सडकमा रहेका केही कुकुर क्यानडा, अमेरिका, जर्मनीलगायत देशमा पुगिसकेका छन् । बेवारिसे कुकुरलाई युरोप, अमेरिका पुर्याउने काममा विदेशी र नेपाली महिलाको संयुक्त टोली खटिएको  छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७