एनआरएनएको मतदानपछि भवन नाच्दै, जमुना हास्दै (फोटोफिचर)


३० आश्विन २०७४, सोमबार
एनआरएनए निर्वाचनqq

एनआरएनए निर्वाचनqq

काठमाडौँ: शनिबारदेखि शुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनमा सोमबारभित्र मतदान भित्र भइरहेको थियो । तर बहिर अध्यक्षको उम्मेदवार भवन भट्ट बाहिर गित गाउँदै नाच्दै सबैमतदाता रमाइलो गरिहेको थियो । अर्को अध्यक्षको उम्मेदवार जमुना घले मतदातासगैँ कुरा गर्दै हासिरहेकी थिइन् ।

सम्मेलनमा एक हजार ८५४ जना मतदाता रहेको एनआरएनए निर्वाचन समितिले जानकारी दिएको छ । एनआरएनको सोमबार रातिनै नतिजा आउने बताए । अध्यक्ष पदमा भवन भट्ट र जमुना गुरुङ घलेको प्रतिस्पर्धी रहेको छन् । त्यस्तै दुई उपाध्यक्षका लागि ६ जना उम्मेदवारी छन् ।

उपाध्यक्षमा चिरञ्जीवी थापा,कुल आचार्य, कुमार पन्त, रविना थापा,सोनाम लामा र खगेन्द्र क्षेत्रीले उम्मेदवारी छन् । एक महिला उपाध्यक्षका लागि दुई जना रञ्जु थापा र सपिला राजभण्डारीको प्रतिस्पर्धीको छन् ।अमेरिकाको एक क्षेत्रीय संयोजकका लागि तीन जनाको प्रतिस्पर्धा हुने भएको छ । जसमा आङछिरी शेर्पा, गौरिराज जोशी, श्रीप्रसाद पराजुलीले उम्मेदवारी छन् ।

एनआरएनमा भट्ट र गुरुङको भिडन्त, को हुन् भट्ट र गुरुङ ?

unnamed file

एनआरएनएको एक महासचिव पदमा तीन जनाको उम्मेदवारी छ । जसका लागि श्रेष्ठ, डा बद्री,अर्जुन कुमार केसी, त्रिलोक गुरुङले उम्मेदवारी दिएका हुन् ।दुई सचिवका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा डिवि क्षेत्री, डा देवी बस्नेत,गणेश केसी,जानकी गुरुङ,ऋषिराम कँडेल,सन्तोषकुमार भट्टराई रहेका छन् । एक कोषाध्यक्ष पदका लागि हिक्मत थापा र मुच्छेन्द्र गुरुङ प्रतिश्पर्धामा उत्रिएका छन् ।

एनआरएनए निर्वाचन jamuna ghale

एनआरएनए भवन भट्ट विजयी Bhawani bhatta

एनआरएनए निर्वाचन 4

 

 

एनआरएनए निर्वाचन NRNA

एनआरएनए निर्वाचन mm

एनआरएनए निर्वाचन m

एनआरएनए निर्वाचन bhawani vhatta

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७