डीभी भर्ने वेबसाइट डाउन हुँदा पनि रकम असुली जारी


३० आश्विन २०७४, सोमबार
dv

काठमाडौं : सन् २०११ का लागि अमेरिकाले खुल्ला गरेको इडिभीको लागि अनलाईन आवेदन दिने वेबसाइट असोज २४ गतेदेखि नेपालमा नखुलेपनि कन्सल्टेन्सीहरुले भने आफूखुसी फर्म भरेर सर्वसाधारणबाट रकम असुलीरहेका छन्। अर्जुन तामाङले आजको नागरिक दैनिकमा समाचार लेखेका छन्।

dv

साइट डाउन भएको एक साता भएपनि पछि साइट खुल्ने आश्वासन दिँदै उनीहरुले रकम असुली गरिरहेका छन्। राजधानीमा रहेका अधिकांस कन्सलटेन्सीहरुले २ सय देखि पाँचसय रुपैयाँसम्म सेवासुल्क वा फोटो खिचेबापत भन्दै रकम असुली गर्दै आएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७