सहवासका बेला उत्तेजित पत्नीले खाई दिइन् गुप्ताङ्ग, डाक्टर परे दङ्ग


२८ बैशाख २०७५, शुक्रबार
sex 2

काठमाडौं, २८ बैसाख । सहवासका बेला उत्तेजनामा होस गुमाउँदा निकै दर्दनाक दुर्घटना भएको छ । यस्तो आश्चर्यजनक घटना ताइवानमा भएको हो । यो घटनाबारे थाहा पाउँदा डाक्टर पनि चकित परे ।sex 2

‘द सन’ को रिपोर्टअनुसार यी व्यक्तिले आफ्नी पत्नीसँग सहवास गरिरहेका बेला पत्नीले अत्याधिक उत्तेजनामा असावधानीवस उनको अण्डकोष नै टोकी दिएकी थिइन् ।
पत्नीले टोकिदिएपछि ती व्यक्तिको दायाँ अण्डकोष शरीरबाटै अलग्गिएको थियो । स्थानीय समयअनुसार ती व्यक्तिलाई रातको २ बजे उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । ५१ वर्षका वांग नामका ती व्यक्ति अस्पताल पुग्दा उनले आफ्नो छुट्टिएको अण्डकोष एउटा कचौरामा लिएर गएका थिए ।

पेशाले वांक कारका मेकानिक हुन् । यी दुईको बिहे भएको धेरै नै वर्ष भइसकेको छ । यी दुईका दुई छोराछोरी छन् । मिडिया रिपोर्टका अनुसार ताइचुंग मेट्रो अस्पतालका कर्मचारीहरु एम्बुलेन्स लिएर घरमा पुग्दा यो दम्पतीले ढोकामै बसेर पर्खिरहेका थिए । त्यसपछि वांगलाई तत्काल अस्पताल लगियो । यद्यपि संक्रमणको डरले उनको दाहिने वीर्य कोषलााई भने जोडिएको छैन । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७