एनआरएनएको विश्व सम्मेलन काठमाडौंमा सुरु (फोटो फिचर)


२८ आश्विन २०७४, शनिबार
NRN 1
Pgcf/Pg cf7f}F ljZj ;Dd]ng sf7df8f}Fdf zlgaf/b]lv z’? ePsf] u}/ cfjf;Lo g]kfnL ;+3 -Pgcf/Pg_ sf] cf7f}F ljZj ;Dd]ngdf /fi6«klt ljBfb]jL e08f/L, pkk|wfg tyf k//fi6« dGqL s[i0faxfb’/ dx/f, Pgcf/Pgsf cWoIf z]if 3n]nufot . tl:a/ M k|bLk/fh jGt, /f;;

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ। सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। एनआरएनएका अध्यक्ष शेष घलेले ७७ देशमा ७० हजार नेपाली सदस्य रहेको जानकारी दिँदै सम्मेलनले चयन गर्ने नयाँ नेतृत्वले संगठन अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

यही असोज ३१ गतेसम्म चल्ने सम्मेलनमा उपाध्यक्ष भवन भट्ट, जमुना गुरुङ र टिबी कार्कीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। भोली सम्मेलनको बन्द सत्र सुरु हुने छ भने सोमबार निर्वाचनको कार्यक्रम रहेको छ। उक्त निर्वाचनबाट आगामी दुई वर्षको लागि एनआरएनएको नेतृत्व चयन गर्ने छ।

 

NRN 2

NRN 1

एनआरएनए शेष धले shesha ghale

bhaban batta

एनआरएनए jamuna gurung n shesh ghale

Nrna shiba kumar rai

nrna jamuna gurung

Nrna

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७