सामूहिक तस्बिरमा सांसदहरू (फोटोफिचर)


२८ आश्विन २०७४, शनिबार
Nepal lesilature member 10 1

 काठमाडौँ : संविधान सभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को अन्तिम बैठक सुरु हुनु अघि सांसदहरुले सामुहिक तस्बिर खिचाएका छन् ।
निर्वाचन आयोगले आइतबार समानुपातिक उम्मेदवार मनोनयन गर्ने दिन तोकेकाले मध्यरातबाट स्वतः विघटन हुने भएपछि संसद्हरु अन्तिम बैठक बस्न अघि सामुहिक तस्बिर खिचाएका हुन् । विसं २०७० माघ ८ गतेदेखि शुरु भएको संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि सोही दिनदेखि संविधानसभा व्यवस्थापिका–संसद्मा रुपान्तरित भएको हो ।

Nepal lesilature member 1 Nepal lesilature member 3 Nepal lesilature member 5 Nepal lesilature member 7Nepal lesilature member 11 Nepal lesilature member 13

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७