गौचन हत्या आरोपमा १८० पक्राउ


२४ आश्विन २०७४, मंगलवार
sarad gauchan danfe 1

काठमाडौं : निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको हत्याको आरोपमा प्रहरीले १८० जना युवालाई पक्राउ गरेका छन् । महानगरीय प्रहरी आयुक्तले काठमाडौंका विभिन्न स्थानबाट युवाहरूलाई अनुसन्धानको लागि पक्राउ गरेको हो ।

sarad gauchan danfe 1

 

सोमबार निर्माण व्यवसायी महासङ्घका अध्यक्ष गौचनको हत्या भएपछि हत्याराको पहिचान गर्न भन्दै प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गौचनको हत्यपछि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७