महिनाको २६ लाख तलब खाने विदेशी पाइलट हटाइयाे


२० आश्विन २०७४, शुक्रबार
Nepal airlines

काठमाडाैं : नेपाल वायुसेवा निगममा महिनाको २६ लाख ५० ह्जार रुपैयाँ तलब खानेगरी नियुक्त भएका एक विदेशी पाइलटलाई निगम संचालक समितिले हटाउने निर्णय गरेको छ। आजको नागरिक दैनिकमा शुशिल भट्टराईले लेखेका छन्।

Nepal airlines

संचालक समितिको बैडकले क्यानेडियन नागरिक ग्याब्रियल एसेन्जोलाई कामबाट हटाउन व्यवस्थापनलाई निर्देशन दिएको हो। समाचारस्रोतका अनुसार धेरै तलबको व्यवस्थापनले औचित्य पुष्टि गर्न नसकेपछि उनलाई हटाउन निर्देशन दिइएको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७