सुरु भयो एमाले र माओवादीको निर्णायक वार्ता


१७ आश्विन २०७४, मंगलवार
Manbhwan

ललिपतुर : एमाले र माओवादी केन्द्रबिचको निर्णायक वार्ता सुरु भएको छ । ललितपुरको मानभवन स्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आफन्ता एंव विश्वास पात्रको घरमा निर्णायक वार्ता केही बेरमा सुरु भएको हो ।वार्तामा एमालेबाट एमालेले अध्यक्ष केपी ओली, झलनाथ खनाल, माधव नेपाल, बामदेव गौतम, सुबास नेम्बाङ लगायत सहभागी हुनेछन् । माओवादीबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, वर्षमान पुन ‘अनन्त’ लगायत सहभागी हुनेछन् । वार्ता स्थलमा नेताहरु आउने क्रमम जारी छ । भर्खरै मात्रै एमालेका नेता सुबास नेम्बाङ वार्तास्थलमा आइपुगेका छन् ।

Man bawan 2

Manbhwan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७