प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं (फोटोफिचर)


१५ आश्विन २०७४, आईतवार
Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 8

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २२ वर्षपछि दशैं मनाएका छन् । जनयुद्धकालदेखि दशैंको टीका बहिष्कार गर्दैै यसबर्ष सबै परिवारसँगै बसेर दशैं मनाएका हुन् । प्रचण्डले मामा ससुरा र सासुको हातबाट टीका लगाएका हुन् ।Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 10

प्रचण्ड पुत्र प्रकाश दाहालले फेसबुकमा टीका लगाएका तस्बिरहरू सार्वजनिक गरेका छन् । उनले टीका लगाउँदै श्रीमती सीतालाई पनि लगाइदिएका छन् । साथै सीताले प्रकाश, छोरी रेणु र परिवारका अन्य सदस्यलाई टीका लगाइदिएको तस्बिर फेसबुकमा छन् । प्रचण्डपत्नी सीताले परिवारका सबै सदस्यलाई पालैपालो टीका लगाइदिए पनि प्रचण्डले खासखास सीतासहित परिवारका खासखास ब्यक्तिलाई मात्रै टीका लगाइदिए ।Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 8

प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पनि दशैंको टीका लगाएका थिएनन् । यसपाली परिवारका सदस्यलाई टीका लगाइदिने मात्र होइन । आफूले पनि दशैंको टीका जमरा ग्रहण गरेका छन् ।

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 9

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 7

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 6

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 5

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 1

Prachand dashai प्रचण्डले पनि २२ वर्षपछि मनाए दशैं 4

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७