लोकप्रिय गायक वासुदेव मुनालकाे निधन


१२ आश्विन २०७४, बिहीबार
basudev munal

 

 

काठमाडौँ: वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको आज साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।basudev munal

सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सर पाइरोपम साइनसबाट पीडित थिए। ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थिए । विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरीझण्डै चार दशक रेडियो नेपालमै बिताए ।

उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ ।चर्चित गीत गाएको छ । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएको थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७