बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी


११ आश्विन २०७४, बुधबार
kalaiya bara meyo

 

 

बारा: कलैया उपमहानगरपालिकामा नेपाली कांग्रेसको मेयरमा  राजेश यादव र उपमेयरमा  रहिमा खातुन बिजयी भएकाे छन् ।kalaiya bara meyo

यादवले एमालेका उम्मेदवार बिनोद साह भन्दा १८७ मतबढी ल्याउदै विजयी भएका हुन् । कांग्रेसका उम्मेदवार यादवले १०९०३ मत प्राप्त गर्दा एमालेका साहले १०७१६ मत पाएका छन् । उपमेयरमा खातुनले १०५३८ मत प्राप्त गर्दै जित हात पारिन् ।

एमालेकी उम्मेदवार प्रतिमा यादवले १०३७२ मत प्राप्त गरेकी छिन् । खातुनले यादव भन्दा १६६ मत बढी ल्याउदै जित हात पारेकी हुन् । यो संगै कांग्रेसले बाराको १६ स्थानीय तह मध्ये ६ स्थानमा जित हात पारेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७