बाग्लुङ १ मा १३ हजार मतान्तरले एमालेका पाठक विजयी


२३ मंसिर २०७४, शनिबार
baglung

बागलुङ: प्रतिनिधि सभा–१ मा भारी मतअन्तर सहित नेकपा एमालेका डा. सूर्य पाठक विजयी भएका छन्। उनले गरिबी निवारण राज्यमन्त्री कांग्रेसका चम्पादेवी खड्कालाई १३ हजार बढी मतले पराजित गरेका हुन्।baglung

पाठकले ३३ हजार ६ सय ५७ मत ल्याएका छन भने उनका निकटतम प्रतिद्वन्द्वी खड्काले २० हजार ६ सय १६ मत प्राप्त गरेकी छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७