हुम्ला प्रदेश ख बाट काँग्रेसको विजय सुरुवात


२२ मंसिर २०७४, शुक्रबार
jeevan bahadur shahi

हुम्ला:हुम्लाको प्रदेशसभा (ख) मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् ।jeevan bahadur shahi

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७