रामचन्द्र पौडेल ३ हजार मतले पछाडि


२३ मंसिर २०७४, शनिबार

काठमाडौं:  तनुहँ १ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेका नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेल तीन हजार मतले पछि परेका छन्।

Kishan Shrestha VS Ramchandra Poudel Tanahu

अहिलेसम्म गणना भएको २९ हजार ४ सय ६४ मत गणना हुँदा पौडेलले १२ हजार ६ सय ६४ मत पाएका छन् भने एमालेका कृष्णकुमार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७