संघीय समाजवादी फोरम फराकिलो अग्रता,राप्रपा पछिपछि


२२ मंसिर २०७४, शुक्रबार
Istika Rai

काठमाडौं: बाँके प्रतिनिधि सभा २ मा संघीय समाजवादी फोरमले सुरुवाती अग्रता लिएको छ । २ हजार १ सय ९ मतको परिणाम बाहिर आउँदा संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईले ७ सय ९९ मत ल्याए ।Istika Rai

लोकतान्त्रिक गठबन्धनको राष्ट्रिय प्रजातन्त्र पार्टीका ओम प्रकाश आजादले ६ सय २८ मत ल्याउँदा वाम गठबन्धनका एमालेका उम्मेदवार पशुपति दयाल मिश्रले ४ सय ३८ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७