गुल्मी १ मा प्रदिप ज्ञवालीको अग्रता, चन्द्र भण्डारी पछ्याउँदै


२२ मंसिर २०७४, शुक्रबार
gulmi Pradip Chandra

काठमाडौं: गुल्मी क्षेत्र नं. १ मा बाम गठबन्धनबाट एमालेका उम्मेदवार प्रदिप ज्ञवालीले प्रारम्भिक अग्रता कायम गरेका छन् ।gulmi Pradip Chandra

उनले ६ सय ६४ मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार चन्द्र भण्डारीले ५ सय ५४ मत ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७